कैलालीमा युवकको हत्या आशंकामा १२ जना पक्राउ « Khabarhub

कैलालीमा युवकको हत्या आशंकामा १२ जना पक्राउ


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा मृत अवस्थामा फेला परेका युवकको हत्या आशंकामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

घटनाको थप अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरूसँग सोधपुछ भइरहेको जनाएको छ ।

गोदावरी नगरपालिका–५ गेटीमा ३६ वर्षीय शिवचरण राना गत शनिवार गेटा आँखा अस्पताल अगाडि पसल चलाउँदै आएका युवक शनिबार बिहान गेटा मेडिकल कलेज नजिकै मृत अवस्थामा भेटिएका थिए ।

प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ५ : १८ बजे

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको