ऐश्वर्याकी डुप्लिकेट आमना सामाजिक सञ्जालमा भाइरल « Khabarhub

ऐश्वर्याकी डुप्लिकेट आमना सामाजिक सञ्जालमा भाइरल


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनजस्तै देखिने एक पाकिस्तानी ब्यूटी ब्लगर आमना इमरान यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेकी छन् ।

सामाजिक सञ्जालमा सक्रिय रहने आमनाले कैयौं तस्वीरहरु शेयर गरेकी छन् । तस्वीरमा उनका पोज पनि ऐश्वर्याकै जस्ता छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई ऐश्वर्याको ‘कार्बन कपि’ भनेका छन् ।

दैनिक भास्करमा प्रकाशित समाचार अनुसार सामाजिक सञ्जालमा आमनालाई करिब ४ हजार मानिस फलो गर्छन् । आमना पनि आफूलाई ऐश्वर्याकै फोटोकपी मान्छिन् । उनले आफूलाई ऐश्वर्याको कार्बन कपी भन्दै उनी शान्ति, प्रेम, एकता, सहिष्णुता र विनम्रतामा विश्वास राख्ने बताउछिन् ।

स्नेहा उलाल र ऐश्वर्या राय

आमना अघि पनि ऐश्वर्याकै कार्बन कपीहरु भाइरल भइसकेका छन् । यसमा स्नेहा उलाल प्रमुख छिन् । सन् २००५ मा जब उनले ‘लकीः नो टाइम फर लभ’बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

त्यो समयमा अभिनेता सलमान खानले ऐश्वर्या जस्तै देखिने भएकाले स्नेहालाई बलिउडमा ल्याएको समाचार पनि आएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ६ : ४० बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका