नेकपा विवाद छिट्टै टुंगो लगाउने निर्वाचन आयोगको दाबी « Khabarhub

नेकपा विवाद छिट्टै टुंगो लगाउने निर्वाचन आयोगको दाबी


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको आधिकारिकताको  विवाद छिट्टै नै टुङ्गो लगाउने जनाएको छ ।

‍आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विवाद समाधानका लागि विभिन्न निकायसँग छलफल भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

उनले सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णयपछि थप छलफल आवश्यक परेकाले केही दिनमै विवादको टुंगो लगाइने पनि बताए ।

सर्वोच्च अदालतको निर्णयबाट हटेपछि समयका हिसाबले केही सहजता भएको भन्दै प्रवक्ता श्रेष्ठले आयोगले नेकपा विवाद छिट्टै टुङ्गाउने दाबी गरे ।

पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेकपा अनौपचारिक रुपमा विभाजित भएको छ । प्रचण्ड–नेपाल समूहको नेकपा र ओली समूहको नेकपाले आफ्नो पार्टी आधिकारिक नेकपा भएको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ९ : ४५ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्