ब्राउन सुगरसहित एक पक्राउ « Khabarhub

ब्राउन सुगरसहित एक पक्राउ


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मेचीनगर नगरपालिका ६ स्थित मेचीखोला ईलाकाबाट शुक्रवार सशस्त्र प्रहरी बलको टोलीले करीब ४ सय ५० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने हेमन्त खनाललाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस मेचीपुलबाट खटिएको एपीएफ टोलीले उनलाई उक्त ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको हो ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका खनाललाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका हेमन्तलाई सशस्त्रले प्रहरीको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ९ : ५९ बजे

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको