कांग्रेसले सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न सुहाउँदैन: शेखर कोइराला « Khabarhub

कांग्रेसले सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न सुहाउँदैन: शेखर कोइराला


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसले यतिबेला सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न नसुहाउने बताएका छन् ।

‘जनताले हामीलाई ५ बर्ष प्रतिपक्षमा बस्ने म्याण्डेट दिएका छन्,’ उनले भने ‘सिंगो पार्टी पङ्ति यतिबेला महाधिवेशनमा केन्द्रित हुनुको विकल्प छैन।’

डा कोइरालाले नेकपा अझै विभाजन भै नसकेकाले कांग्रेस पर्ख र हेर को रणनीतिमा रहनुपर्नेमा जोड दिए। ‘अहिले नै नेकपाको एउटा समुहलाई बोकेर हिड्न सकिन्न,’ उनले भने।

नेपाल निजामती कर्मचारी युनियन संघ मोरङले विराटनगरमा आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै डा कोइरालाले सरकारले विचारका आधारमा लोकतन्त्र पक्षधर कर्मचारीहरुलाई दु:ख नदिन सरकारलाई चेतावनी दिए।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ८ : ५३ बजे

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको