फ्रेन्च मिडफिल्डर कान्टेले विश्वकप छनौटका बाँकी दुई खेल गुमाउने | Khabarhub Khabarhub

फ्रेन्च मिडफिल्डर कान्टेले विश्वकप छनौटका बाँकी दुई खेल गुमाउने


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च मिडफिल्डर एनगोलो कान्टेले विश्वकप छनौट अन्तर्गतका बाँकी दुई खेल गुमाउने भएका छन् ।

कान्टेले बुधबार राति युक्रेनविरुद्धको खेलमा घाइते भएका थिए । विश्वकप छनोट अन्तर्गत फ्रान्सले अब काजकिस्तान र बोस्निया एण्ड हर्जगोभिनासँग खेल्नेछ ।

फ्रान्सले काजकिस्तानसँग आइतबार र बुधबार बोस्नियासँग खेल्नेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ६ : २० बजे

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११