‘विक्रम वेधा’ रिमेकमा ऋतिक रोशन « Khabarhub

‘विक्रम वेधा’ रिमेकमा ऋतिक रोशन


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता ऋतिक रोशन बलिउडको व्यस्त अभिनेतामा पर्दछन् । यी अभिनेता हालका दिनमा आफ्नो नयाँ प्रोजेक्टको तयारीमा व्यस्त छन् ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार ऋतिक दक्षिण भारतीय हिट फिल्म ‘विक्रम वेधा’को हिन्दी रिमेकमा देखिँदैछन् । फिल्ममा उनी ‘वेधा’ अर्थात एक ग्याङस्टारको भूमिकामा अभिनय गर्दैछन् ।

फिल्ममा पुष्कर र गायत्रीको निर्देशन रहनेछ । आफ्नो भूमिकाका लागि ऋतिकले शारीरिक हाउभाउदेखि लिएर डिक्सन र फिल्ममा देखिने उनको लुक्सको तयारी थालेका छन् ।

फिल्ममा काम गर्न पाउदा ऋतिक उत्साहित छन् । फिल्मको प्री–प्रोडक्सनको काम सुरु भइसकेको छ । यसको छायांकन गर्मी मौसममा सुरु हुनेछ ।

फिल्ममा ‘विक्रम’ अर्थात एक प्रहरी अधिकृतको भूमिकामा अभिनेता सैफ अली खान देखिनेछन् । फिल्ममा ऋतिक र सैफको द्वन्द्वलाई हेर्न दर्शक व्यग्र प्रतिक्षामा छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ११ : ५९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका