पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. परिक्रमा

यदि एउटा जम्बो जेटलाई पृथ्वीकै बाटो भएर सूर्यको परिक्रमा गर्नुपर्‍यो भने पूरा गरिसक्न २० वर्ष लाग्छ ।

२. चियाकफी

एक दिनमा ६ कपभन्दा बढी चिया या कफी पिउनु स्वास्थ्यका लागि अति नै हानिकारक मानिन्छ ।

३. कर्क

कर्क वास्तवमा कर्क ओक ट्रीको बोक्राबाट बनाइन्छ । यसबाट प्रायः ह्विस्की तथा वाइनको बोतलमा प्रयोग गरिने बिर्को बनाइन्छ ।

४. पहिलो फोटो

सन् १९७६ जुलाई २६ मा ‘भाइकिङ–१’ नामक अन्तरिक्ष यानले पहिलोपटक मङ्गल ग्रहको रङ्गीन फोटो खिचेर पठाएको थियो ।

५. १७ वटा फूल

नेपालको हिमाली भेगमा पाइने १७ वटाभन्दा बढी फूल अन्य कुनै देशमा पनि पाइँदैन ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १० : १५ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब