नेपाली सेनाले देशका आठ ठाउँमा होल्डिङ सेन्टर बनाउने « Khabarhub

नेपाली सेनाले देशका आठ ठाउँमा होल्डिङ सेन्टर बनाउने


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि सीमा नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाकामा आठ ठाउँमा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको हो ।

प्रत्येक होल्डिङ सेन्टरको क्षमता कम्तीमा एक हजार हुनेछ । विदेशबाट आएका नेपालीलाई उक्त होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षण गरेर मात्रै घर पठाइनेछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाका अनुसार पश्चिम कञ्चनपुरदेखि पूर्वको विर्तामोडसम्म आठवटा होल्डिङ सेन्टर निर्माण गरिने छ । उनका अनुसार यी होल्डिङ सेन्टर निर्माण सेनाले गर्नेछ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १२ : ३० बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु