अभिनेता मिथुनलाई कोरोना संक्रमण « Khabarhub

अभिनेता मिथुनलाई कोरोना संक्रमण


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड दिग्गज अभिनेता तथा राजनीतिकर्मी मिथुन चक्रवर्तीलाई कोरोना संक्रमण भएको छ । उनी अहिले होम क्वारेन्टाइनमा छन् ।

दैनिक भास्करका अनुसार ७० वर्षका मिथुनले आफ्नो करियरमा ३ सय ५० बढी फिल्ममा अभिनय गरेका छन् । जसमा हिन्दी, बंगाली, उडिया, भोजपुरी, तमिल, तेलुगु, कन्नड र पञ्जाबी भाषाका छन् ।

दुई दिन अघि मात्र मिथुनमाथि कोभिड प्रोटोकल तोडेको आरोप लागेको थियो । तृणमूल काँग्रेसका नेता सौगता रोयले बीजेपी नेता दिलीप घोष र मिथुन चक्रवर्ती कोभिड नियम उल्लंघन गर्दै ५ सय बढी मानिसहरुलाई भेला पारेर मिटिङ गरेको दाबी गरेका थिए ।

यो विषयमा उनले चुनाव आयोगमा उजुरी दिँदै उचित कारवाहीको माग गरेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ४ : ०० बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा