गायक–अभिनेता प्रशान्तलाई मातृशोक « Khabarhub

गायक–अभिनेता प्रशान्तलाई मातृशोक


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल २००७’ विजेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । नेपाली फिल्मका अभिनेतासमेत रहेका प्रशान्तले सामाजिक सञ्जालमार्फत आमाको दार्जिलिङस्थित घरमा नै निधन भएको हो जानकारी दिएका हुन् ।

गायक प्रशान्तले आमाको निधनबारे जानकारी दिए पनि कहिले कहाँ निधन भयो भन्ने खुलाएका छैनन् । उनको पिताको धेरै वर्ष अघि नै सवारी दुर्घटनामा निधन भइसकेको छ ।

प्रशान्त निर्देशक नारायण रायमाझी निर्देशित फिल्म ‘गोर्खा पल्टन’बाट नेपाली फिल्ममा डेब्यू गरेका थिए । उनले त्यसयता ‘परदेशी’, ‘अंगालो यो मायाको’, ‘निशानी’, ‘किन मायामा’मा अभिनय गरेका छन् ।

उनी अभिनित पछिल्लो फिल्म ‘परदेशी २’को छायांकन पुरा भई हाल पोस्टप्रोडक्सनमा छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ४ : ५३ बजे

कांग्रेस महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले