चुट्किला : मजाक पो गरेको त | Khabarhub Khabarhub

चुट्किला : मजाक पो गरेको त


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सपिङ गर्न केटा एउटी केटीसँग :

केटो : मसँग घुम्न जान्छौ ?

केटी : कता लान्छौ है ?

केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।

केटी : ओके त्यसो भए जाम सपिङ गर्न ।

केटो : कसम दिदी मैले त मजाक पो गरेको त……।

साभार : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ५ : २० बजे

दुर्गम क्षेत्रमा सञ्चारको पहुँच पुर्‍याउन सञ्चारमन्त्रीसमक्ष अनुरोध

काठमाडौं – हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पु¥याउनका

पाँच वर्षपछि भारत र चीनबीच उडान सुरु

काठमाडौं- विश्वका दुई सबैभन्दा बढी जनसंख्या भएका छिमेकी देशहरू भारत

सुखीपुर नगरपालिका–६ का वडाध्यक्ष रामेश्वर साहको निधन

सिरहा – सुखीपुर नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन

सरकारले वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त नगर्ने

काठमाडौँ– सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को कार्यकारी अध्यक्ष नियुक्त

छठ पर्वलाई भव्य र सुरक्षित बनाउन काठमाडौं महानगरको विशेष तयारी

काठमाडौं – काठमाडौं महानगरपालिकाले सूर्य उपासनाको पर्व छठलाई भव्य र