चुट्किला : उठी उठी « Khabarhub

चुट्किला : उठी उठी


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आइते बिहान बिहानै रेडियो बजाउँदै जङ्गलतिर टोइलेट गर्न भनेर हिँडेछ । जब टोइलेट गरेर फर्कंदै थियो, धुर्मुसेले सोधेछ—

धुर्मुसे : ओहो आइते म त मर्छु कि क्या हो, बिहान बिहानै रेडियो बोकेर कता हिँनिस हँ आइते…. ।

आइते : टोइलेट गाको नि ।

धुर्मुसे : त्यसो भए कस्तो भयो त टोइलेट गराई ?

आइते : रिसाउँदै घण्टा जस्तो

धुर्मुसे : के रे ?

आइते : टोइलेट गर्नै लाको बेला अचानक रेडियोमा सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली भन्ने गीत बज्यो मुला उठी उठी …….. नि …।

साभार : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ५ : १७ बजे

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको