पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. सूर्य उदय

शुक्र ग्रहमा सूर्य पश्चिमदेखि उदाएर पूर्वमा अस्ताउने गर्छ किनभने यो ग्रह पूर्वदेखि पश्चिमतर्फ घुम्ने गर्छ ।

२. उच्चस्तरीय जम्बो जेट

एउटा उच्चस्तरीय ७४७ जम्बो जेट विमानमा ४२० जना बस्ने सिट हुन्छन् ।

३. गह्रौँ किरा

सबैभन्दा गह्रौँ किरा Goliath Beetles लाई मानिन्छ । यसको तौल एउटा स्याउ दानाको जति हुन्छ अर्थात् ११० ग्राम ।

४. कृत्रिम वर्षा

न्यु ह्याम्पसायर स्थानको जङ्गलमा आगो निभाउनका निम्ति सन् १९४७ मा सबैभन्दा पहिला कृत्रिम वर्षा प्रयोग गरिएको थियो ।

५. इतिहासकारको अन्त

युरोपमा महामारी -Plague_ फैलिएको समयमा इटालीका महान् इतिहासकार Giovanni Villani को सन् १३४८ मा ७३ वर्षको उमेरमा मृत्यु भएको थियो । उनले लेखेको अधुरो पुस्तकको अन्तिम वाक्य यस्तो थियो- अनि यो महामारीको अन्त्य नभइन्जेल….।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु पुस्तकबाट

 

 

 

 

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ५ : ५० बजे

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ