ब्राउन सुगरसहित दुईजना पक्राउ « Khabarhub

ब्राउन सुगरसहित दुईजना पक्राउ


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कपिलवस्तुको मायादेवी गाउँपालिका–३ स्थित फुलीकाबाट प्रहरीले ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका घर भएका २७ वर्षीय मदनकुमार दर्लामी र २८ वर्षीय विनोद दर्लामी मगर छन् ।

बा८० प ९६९० नम्बरको मोटरसाइकलमा बरोहियाबाट पचेहरा जाँदै गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण बहादुर खत्रीका अनुसार उनीहरुको साथबाट ६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ११ : १० बजे

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी