सुगमले ल्याए ‘कसरी भनूँ तिमीलाई’ « Khabarhub

सुगमले ल्याए ‘कसरी भनूँ तिमीलाई’


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सुगम पोखरेलको नयाँ गीत ‘कसरी भनूँ तिमीलाई’ सार्वजनिक भएको छ । गीतमा रिकेश गुरुङको शब्द, संगीत, एरेञ्ज र मिक्सिङ छ ।

सुरज शाह निर्देशित भिडियोमा गायक सुगम, सदिक्षा, अनुराज र निर्देशक सुरज फिचर्ड छन् । भिडियोमा सुरजकै सम्पादन छ ।

निर्देशक शाहले यसअघि सुगमकै ‘मायाको बाटो’, ‘भनेकै हुँ मैले’, ‘सयौं जन्म’ जस्ता चर्चित गीतको भिडियो निर्देशन गरिसकेका छन् ।

सुरजले यसअघि निर्देशन गरेका यसअघि उदेश श्रेष्ठको ‘किन मायामा’, रीजा उप्रेतीको ‘अँगालोमा बाँध न’, सिजन्स ब्यान्डको ‘सुनेको कुरा’ का भिडियो चर्चित छन् ।

करिब आठ वर्षदेखि अमेरिका बस्दै आएका सुरजले बिस्तारै पुनः म्युजिक भिडियो निर्देशनमा सक्रियता बढाउने बताए ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ११ : ०५ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले