अदालतको आदेश उल्लंघनमा प्रधानमन्त्रीलाई पुर्जी काट्नु पर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी « Khabarhub

अदालतको आदेश उल्लंघनमा प्रधानमन्त्रीलाई पुर्जी काट्नु पर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेकाले प्रधानमन्त्री कपी शर्मा ओलीलाई अदालतमा उपस्थित गराउन पुर्जी काटिनु पर्ने माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानन्यायाधीशको एकल पूर्ण इजलासमा बहसका क्रममा उनले सर्वोच्च अदालत आफैँले गरेको पुरानो फैसलाको पूर्णपाठ नआउँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर अदालतको अपहेलना गरेको उल्लेख गरे ।

उनले बहसका क्रममा भने ‘विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा सिफारिस हुन्छ ? पहिले प्रधानमन्त्रीको पद खाली गर्नुपर्छ । पद खाली नगरी त्यही पदमा रहेको व्यक्तिलाई सिफारिस गर्नु बदनियत हो । यसले कानूनी मान्यता पाउन सक्दैन’ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ९ : २० बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)