कोरोना संक्रमणबाट हिलिहाङ गाउँपालिकाका वडाध्यक्ष सिगुको निधन « Khabarhub

कोरोना संक्रमणबाट हिलिहाङ गाउँपालिकाका वडाध्यक्ष सिगुको निधन


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– पाँचथरको हिलिहाङ गाउँपालिका ४ का वडाध्यक्ष शिरी सिगुको कोरोना संक्रमणबाट निधन भएको छ।

झापाको बी एण्ड सी अस्पतालमा उपचार गराइरहेका सिगुको बिहीबार बिहान अस्पतालमै निधन भएको हिलिहाङ गाँउपालिकाका अध्यक्ष भवानी लिङदेनले जानकारी दिए ।

‘वडाध्यक्षको निधन भएको कुरा आज बिहान अस्पतालले पुष्टि गरेका छ,’ लिङदेनले भने । सिगुलाई झापामै अनत्यष्टि गरिएको उनले बताए । यो सँगै पाँचथरमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या तीन पुगेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ८ : ५२ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र