रिसाएकी जीवनसाथीलाई कसरी फकाउने ? « Khabarhub

रिसाएकी जीवनसाथीलाई कसरी फकाउने ?


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

विवाहित जोडीहरुबीच कहिलेकाहिँ खटपट हुनु सामान्य हो । एकअर्काबीच विचार, योजना वा निर्णयहरु नमिल्दा केही तितोमिठो हुन्छ नै । यस्तोमा कोही रिसाउने, घुर्क्याउने गर्दछन् । यस्तोमा आफ्नो पार्टनरको मुड राम्रो बनाउन केही टिप्स अपनाउनु पर्दछ ।

आफ्नो जीवनसाथीको मुड राम्रो बनाउन सबैभन्दा सजिलो, सरल र सस्तो तर अत्यन्त उपयोगी उपाय हो, प्रसंसा गर्नु । जो सुकैलाई पनि पार्टनरले आफ्नो बारेका राम्रा कुरा मन पर्छ । तसर्थ उसको प्रसंसा गर्नु नै पार्टनरको मुड बनाउने उत्तम उपाय हो ।

यस अलावा मुड बनाउन, महँगो उपहार वा उसलाई मन पर्ने अन्य कुराहरु पनि दिन सकिन्छ । तर यो सबैबेला उपयोगी नहुन सक्छ । अझ हरेक व्यक्तिको खुसी केवल उपहार वा वस्तुमा मात्र हुन्छ भन्ने पनि हुदैँन । त्यसैले एउटा सानो प्रसंसा नै काफी हुन्छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ४ : ५७ बजे

दसैँको रौनकमा झुमाउँदै ‘परिवार’को ‘रातो टीका’

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ले पनि दर्शकलाई चाडपर्वको

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार