कसरी बाहिरियो प्रेमिकाको पोल खोल्ने चिठ्ठी « Khabarhub

कसरी बाहिरियो प्रेमिकाको पोल खोल्ने चिठ्ठी


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेम सधैं सफल हुदैँन । कहिलेकाहिँ बाध्यता अनि कतिपय अवस्थामा धोकाले यो टुट्न सक्छ । पवित्र मनबाट चाहेको व्यक्तिले आफुलाई धोका दिइरहेको छ वा झुट बोलेको छ भन्ने थाहा पाएपछि कसले सहन सक्ला र ? यस्तै एउटा घटना सार्वजनिक भएको छ ।

एक युवतीले आफ्नो प्रेमीलाई धोका दिनु निकै महंगो साबित भएको छ । रोचक त के छ भने यो धोकाको पोल खोल्न एक चिठ्ठिको सहायत लिइएको थियो । अर्थात केवल एक नोटको भरमा ति युवतीले प्रेमिलाई धोका दिइरहेको पोल खुलेको थियो ।

खासमा एक युवकलाई उनकी प्रेमिकाले धोका दिइरहेकि थिइन् । यो कुरा उनलाई ति व्यक्तिबाट थाहा लाग्यो जो उनको प्रेमिकासंग थिए । ति व्यक्तिले टिकटकमा एक नोट शेयर गरे जहाँ कसैले माफि माग्दै, उनकी प्रेमिकाले उनलाई धोका दिइरहेको लेखेर छाडेका थिए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  २ : ३५ बजे

रास्वपाको ‘हामी सुन्छौं’ कार्यक्रममा नागरिकका गुनासो, रुस-युक्रेन द्वन्द्वमा फसेकाको उद्धार गर्न माग

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नियमित संवाद कार्यक्रम

काठमाडौँमा ‘मलेसियन फूड फेस्टिभल २०२६’ सुरु

काठमाडौँ- मलेसियाको समृद्ध पाककला र संस्कृतिलाई नेपालमा प्रवर्द्धन गर्ने उद्देश्यले

पुरुष क्रिकेटमा कर्णाली प्रदेश विजयी

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष क्रिकेटमा कर्णाली

बाजुरामा बाघको आक्रमणबाट दुई महिला घाइते

बाजुरा- बाजुराको बुढीगङ्गा नगरपालिकामा बाघको आक्रमणबाट दुई महिला घाइते भएका छन्

लमजुङका ग्रामीण गन्तव्यमा बढे पर्यटक, व्यवसायी उत्साहित

लमजुङ – लमजुङका ग्रामीण पर्यटकीय क्षेत्रमा तिहारपछि पर्यटकको चहलपहल बढ्न