बदनामी मानिसको सबैभन्दा ठूलो भय– चाणक्य « Khabarhub

बदनामी मानिसको सबैभन्दा ठूलो भय– चाणक्य


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आचार्य चाणक्यका नीति र उनका विचार केही कठोर लागे पनि यसमा जीवनको सत्यता रहने गरेको छ । उनका विचार र नीति आजको समयमा पनि प्रासंगिक रहेको छ । चाणक्यका अनुसार सबै प्रकारको भयभन्दा ठुलो बदनामीको भय हुन्छ ।

हरेक मानिस चाहान्छ, जीवनमा धन, रुपैयाँको र मान सम्मानको कमी नहोस् । मानिस पैसा त सजिलै कमाउन सक्छ तर मान–सम्मान कमाउन निकै मुस्किल हुन्छ । यस्तोमा चाणक्यका अनुसार व्यक्तिको जीवनमा सबैभन्दा ठुलो डर उसको सम्मान नखोसियोस् र बदनामी नहोस् भन्ने हुन्छ ।

यदि कुनै मानिसमा बदनामीको डरले सताउन थाल्यो भने उसको सबै सुख खोसिने गर्दछ । उसले आफ्नो जीवन बर्वाद भएको ठान्न थाल्दछ । मृत्युले त मानिसलाई एक पटक मार्दछ । तर बदनामीको डरले उसलाई पल पल मार्दछ ।

बदनामीको डर कुनै मानिसको मष्तिकमा हावी भयो भने यस्ता व्यक्ति आफै र समाजबाट अलग्गिने गर्दछ । यस्तोमा मानिसको मानसिक स्थिति पनि खराब हुनसक्छ । त्यसैले चाणक्यका अनुसार जीवनमा कुनै निर्णय लिइन्छ वा कुनै कदम उठाइन्छ भने त्यसमाथि पटक पटक विचार गर्न आवश्यक छ । आफूबाट कुनै गल्ती त हुदैँछैन ? यसले जीवनमा कुनै खराब असर त पार्दैन ? यसले बदनामी पो हुन्छ कि यसबारे सोच्नु पर्दछ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ३ : ४० बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता