बेहुली पक्षकी महिलाले बेहुलालाई थप्पड हानेर भागिन् (भिडियो) « Khabarhub

बेहुली पक्षकी महिलाले बेहुलालाई थप्पड हानेर भागिन् (भिडियो)


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्थान र जाती विशेष विवाहको रीतिरिवाज र परम्परा फरक फरक हुने गर्दछ । विवाहका क्रममा हुने यस्तै फरक रीति रिवाजले मानिसलाई अर्को समुदाय वा स्थानको विवाहबारे जानकारी दिलाउँछ । तर भारतको एक स्थानको विवाहका क्रममा गरीने रित भने यति अनौठो छ कि यो भाइरल नै बन्न पुग्यो ।

एक स्थानमा विवाहको एउटा परम्परा चलिरहेको हुन्छ । जहाँ बेहुलालाई बसाएर केही रित पुरा गरिदैँ हुन्छ । तर यतिकैमा बेहुली पक्षकी एक महिलाले बेहुलालाई थप्पड हानेर भाग्छिन् ।

 

View this post on Instagram

 

A post shared by SY Entertainment (@syentertainmentsy)

विवाहको परम्परा अनुसार बेहुलालाई बाहिर बसाएर त्यहाँ जिस्काइदै हुन्छ केही महिला उनको साथमा ठट्टा गरिरहेका हुन्छन् । तर यहि क्रममा एक महिलाले बेहुलालाई थप्पड हानेर भाग्न खोज्छिन् तर बाठा बेहुलीले उनको हात समातेर भाग्न दिदैनन् । जस क्रममा दुबै जना लड्न पुग्छन् । यस यसमा कोहि रिसाउँदैन । सबैले यसलाई सामान्य मान्दछन् ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ४ : १० बजे

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले