बेहुली पक्षकी महिलाले बेहुलालाई थप्पड हानेर भागिन् (भिडियो) « Khabarhub

बेहुली पक्षकी महिलाले बेहुलालाई थप्पड हानेर भागिन् (भिडियो)


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्थान र जाती विशेष विवाहको रीतिरिवाज र परम्परा फरक फरक हुने गर्दछ । विवाहका क्रममा हुने यस्तै फरक रीति रिवाजले मानिसलाई अर्को समुदाय वा स्थानको विवाहबारे जानकारी दिलाउँछ । तर भारतको एक स्थानको विवाहका क्रममा गरीने रित भने यति अनौठो छ कि यो भाइरल नै बन्न पुग्यो ।

एक स्थानमा विवाहको एउटा परम्परा चलिरहेको हुन्छ । जहाँ बेहुलालाई बसाएर केही रित पुरा गरिदैँ हुन्छ । तर यतिकैमा बेहुली पक्षकी एक महिलाले बेहुलालाई थप्पड हानेर भाग्छिन् ।

 

View this post on Instagram

 

A post shared by SY Entertainment (@syentertainmentsy)

विवाहको परम्परा अनुसार बेहुलालाई बाहिर बसाएर त्यहाँ जिस्काइदै हुन्छ केही महिला उनको साथमा ठट्टा गरिरहेका हुन्छन् । तर यहि क्रममा एक महिलाले बेहुलालाई थप्पड हानेर भाग्न खोज्छिन् तर बाठा बेहुलीले उनको हात समातेर भाग्न दिदैनन् । जस क्रममा दुबै जना लड्न पुग्छन् । यस यसमा कोहि रिसाउँदैन । सबैले यसलाई सामान्य मान्दछन् ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ४ : १० बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः