पैनीमा डुबेर २ वर्षीय बालकको मृत्यु « Khabarhub

पैनीमा डुबेर २ वर्षीय बालकको मृत्यु


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

झापा– गौरादहमा डुबेर एक बालकको मृत्यु भएको छ । गौरादह ४ मैदानघोपाका गोपाल भट्टराईका छोरा २ वर्षीय संयोगको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ घर अघिको पैनीमा डुब्दा सिकिस्त भएका उनलाई तत्कालै उपचारका लागि ल्याईएको थियो । तर उपचारका लागि ल्याउन साथै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख नवराज कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १ : ३४ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला