‘एमफिल र पीएचडी’ को पढाई नि:शुल्क गर्न माग गर्दै त्रिविमा विद्यार्थीको प्रदर्शन (फोटोफिचर) « Khabarhub

‘एमफिल र पीएचडी’ को पढाई नि:शुल्क गर्न माग गर्दै त्रिविमा विद्यार्थीको प्रदर्शन (फोटोफिचर)


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयमा एमफिल र विद्यावारिधी (पीएचडी) को पढाई निःशुल्क गर्न माग गर्दै विद्यार्थीहरुले उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

त्रिवि विद्यार्थी संघर्ष समितिले आइतबार कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा राज्यको लगानीमा उच्च शिक्षा सुनिश्चित हुनुपर्ने माग राख्दै उपकुलपति कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमफिल र पीएचडीको पढाईलाई वैज्ञानिक र नियमित बनाउनसमेत माग गरेका छन् । ग्राजुएट स्कुल अफ सोसल साइन्सको पनि माग राख्दै प्रदर्शन गरिएको विद्यार्थीहरुले जनाएका छन् ।

प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले निजी शैक्षिक संस्थामा जाने अवस्था नबनाउन र विश्वविद्यालयलाई राजनीतिको अखडा नबनाउन माग गरेका छन् ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ३ : २५ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको