जोक्स : हँसियाभन्दा सिधा | Khabarhub Khabarhub

जोक्स : हँसियाभन्दा सिधा


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुर्ने (लब्ठेरो) छोरो पाएको १५ दिनमा विदेश गयो ।

पाँच वर्षपछि घर फर्किएर घरभित्र पस्नासाथ श्रीमती अर्धनग्न अवस्थामा रोइरहेकी थिइन् ।

पुर्ने : के भो कोपिला ?

कोपिला : मलाई हर्ट एट्याक भयो, ऐया….।

पुर्ने हत्तपत्त घरको तल्लो कोठामा झरेर एम्बुलेन्समा फोन गर्न मात्र के लागेको हुन्छ

५ वर्षको उनको छोरो मन्जिल आएर भन्यो—

मञ्जिल : बाबा बाबा, सपन अंकल पल्लो कोठामा लुकेर कपडा लगाउँदै हुनुहुन्छ ।

ऊ फोन भुइँमा राखेर दौडदै श्रीमती भए ठाउँमा पुग्यो, हेर्‍यो र अर्को कोठामा पुग्यो, नभन्दै त्यहाँ उसैको मित्र सपन पनि अर्धनग्न अवस्थामा कोठामा यताउता घुम्दै थियो ।

पुर्ने : (राता राता आँखा पार्दै) साले, ता कस्तो साथी होस् यार ! उता मेरी श्रीमतीलाई हर्ट एट्याक भइरहेको छ । तँ भने, केटाकेटी जस्तो कोठामा नाङ्गै खेलेर बसेको छस्…जा….एम्बुलेन्स बोलाएर लिएर आइज ।

साभार  : रमाइला चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ५ : २५ बजे

नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ

ब्रेकेल प्लेक्सेस इञ्जुरीको सफल सल्यक्रिया गर्ने डाक्टरहरु सम्मानित

काठमाडौं- प्लाष्टिक सर्जरी विभाग किर्तिपुर अस्पातलले नेपालमै अध्ययन गरेर हातको

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको