जोक्स : हँसियाभन्दा सिधा « Khabarhub

जोक्स : हँसियाभन्दा सिधा


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुर्ने (लब्ठेरो) छोरो पाएको १५ दिनमा विदेश गयो ।

पाँच वर्षपछि घर फर्किएर घरभित्र पस्नासाथ श्रीमती अर्धनग्न अवस्थामा रोइरहेकी थिइन् ।

पुर्ने : के भो कोपिला ?

कोपिला : मलाई हर्ट एट्याक भयो, ऐया….।

पुर्ने हत्तपत्त घरको तल्लो कोठामा झरेर एम्बुलेन्समा फोन गर्न मात्र के लागेको हुन्छ

५ वर्षको उनको छोरो मन्जिल आएर भन्यो—

मञ्जिल : बाबा बाबा, सपन अंकल पल्लो कोठामा लुकेर कपडा लगाउँदै हुनुहुन्छ ।

ऊ फोन भुइँमा राखेर दौडदै श्रीमती भए ठाउँमा पुग्यो, हेर्‍यो र अर्को कोठामा पुग्यो, नभन्दै त्यहाँ उसैको मित्र सपन पनि अर्धनग्न अवस्थामा कोठामा यताउता घुम्दै थियो ।

पुर्ने : (राता राता आँखा पार्दै) साले, ता कस्तो साथी होस् यार ! उता मेरी श्रीमतीलाई हर्ट एट्याक भइरहेको छ । तँ भने, केटाकेटी जस्तो कोठामा नाङ्गै खेलेर बसेको छस्…जा….एम्बुलेन्स बोलाएर लिएर आइज ।

साभार  : ‘रमाइला चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ५ : २५ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक