सीमामा झडप हुँदा भारतको असमका ६ प्रहरीको मृत्यु « Khabarhub

सीमामा झडप हुँदा भारतको असमका ६ प्रहरीको मृत्यु


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतका असम र मिजोरम राज्यको सीमामा भएको झडपमा ६ जना प्रहरी जवानको मृत्यु भएको छ ।

असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानको सीमामा भएको झडपमा मृत्यु भएको पुष्टि गरेका छन् । ज्यान गुमाउनेप्रति मुख्यमन्त्री शर्माले श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका छन् ।

बीबीसी हिन्दीका अनुसार असम र मिजोरमको सीमा क्षेत्रमा सुरक्षा फौज र नागरिकबीच सिमानाको विषयमा झडप भएको हो । घटनापछि गृहमन्त्री अमित शाहले संयमता अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ९ : ५५ बजे

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका