हिमाल सागरको गीतमा पूर्णसँग रोमान्टिक नन्दिता « Khabarhub

हिमाल सागरको गीतमा पूर्णसँग रोमान्टिक नन्दिता


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक हिमाल सागरको स्वर, शब्द र संगीत रहेको नयाँ गीत ‘तिमी छौ र’को भिडियो सार्वजनिक भएको छ । अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा नन्दिता केसी र पूर्ण लम्साल फिचर्ड छन् ।

गीतमा बाबु प्रधानको संगीत संयोजन छ । भिडियोमा शैलेश घलेको छायांकन, भरत रेग्मीको सम्पादन र विक्की पुलामीको निर्देशन छ ।

भिडियोमा नन्दिता पूर्णसँग निकै खुलेकी छन् । पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : ५० बजे

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी