हिमाल सागरको गीतमा पूर्णसँग रोमान्टिक नन्दिता « Khabarhub

हिमाल सागरको गीतमा पूर्णसँग रोमान्टिक नन्दिता


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक हिमाल सागरको स्वर, शब्द र संगीत रहेको नयाँ गीत ‘तिमी छौ र’को भिडियो सार्वजनिक भएको छ । अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा नन्दिता केसी र पूर्ण लम्साल फिचर्ड छन् ।

गीतमा बाबु प्रधानको संगीत संयोजन छ । भिडियोमा शैलेश घलेको छायांकन, भरत रेग्मीको सम्पादन र विक्की पुलामीको निर्देशन छ ।

भिडियोमा नन्दिता पूर्णसँग निकै खुलेकी छन् । पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : ५० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु