१३५ किलो लागुऔषध गाँजा बरामद « Khabarhub

 १३५ किलो लागुऔषध गाँजा बरामद


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही–  मलंगवा नगरपालिका-११ स्थित चौरबाट करिब १ सय ३५ किलो लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट पेट्रोल पम्पबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ ठूलो पल्छीबाट सानो पल्छीतर्फ गईरहेका ९ जना व्यक्तिहरुले पोका फाली फरार भएका थिए । उक्त पोको जाँच गर्दा उक्त गाँजा भएको खुलेको हो ।

फरार व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १० : १५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले