बैकिङ कसुर मुद्दाको फरार प्रतिबादी पक्राउ « Khabarhub

बैकिङ कसुर मुद्दाको फरार प्रतिबादी पक्राउ


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैकिङ कसुर मुद्दामा फरार प्रतिबादी पक्राउ परेका छन् ।

बैकिङ कसुर मुद्दामा ७ दिन कैद र दुई लाख जरिवाना तोकिई फरार चितवन खैरहनी नगरपालिका – ५ का ३५ वर्षीय अनिल अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको हेटौँडा ईजलासले २०७७ माघ ३ गते उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो ।

अधिकारीलाई आफ्नै घरबाट प्रहरीले सोमबार बिहान पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ९ : ५० बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति