ईपिलिपी जातको १८ थान अवैध काठको गोलियासहित २ जना पक्राउ « Khabarhub

ईपिलिपी जातको १८ थान अवैध काठको गोलियासहित २ जना पक्राउ


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको लमही नगरपालिका वडा नं. २ राजपुरघाटबाट अवैध काठ ईपिलिपी जातको १८ थान गोलियासहित दुई जना पक्राउ परेका छन् ।

सोमबार अपराह्न रा. १ त. ४०७३ नं. को ट्याक्टरमा अवैध रुपमा काठ ओसार-पसार गरी रहेको अवस्थामा अस्थाई प्रहरी पोष्ट नर्ती दाङबाट खटिएको प्रहरी गस्ति टोलीले उक्त परिमाणको अवैध काठसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका वडा नं. ३ मजगाँउ बस्ने २५ वर्षीय ज्ञान बहादुर चौधरी र सोही नगरपालिकाको वडा नं. २ फल्कापुर बस्ने २१ वर्षीय किसन चौधरी रहेका छन् ।

ट्याक्टर र उनीहरूलाई नियन्त्रमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ९ : ५७ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति