गण्डकी प्रदेशका मन्त्रीद्वय कोरोनामुक्त « Khabarhub

गण्डकी प्रदेशका मन्त्रीद्वय कोरोनामुक्त


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका दुई मन्त्री कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापा र कृषि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा दोस्रोपटकको रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमणमुक्त भएका छन् ।

सामान्य रुघाखोकी र ज्वरो आएपछि १५ दिनअघि स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका मन्त्रीद्वय त्यसपछि होम आइसोलेशनमा बसेका थिए ।

सङ्क्रमणमुक्त भएसँगै मन्त्रलायको काममा फर्कने मन्त्रीद्वयका स्वकीय सचिव लोकेन्द्र थापा र प्रेम रोकाहाले जानकारी दिए ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १० : ४० बजे

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६