‘म यस्तो गीत गाउँछु’मा प्रेमिल राज र वर्षा « Khabarhub

‘म यस्तो गीत गाउँछु’मा प्रेमिल राज र वर्षा


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक सुगम पोखरेल र गायिका सुष्मा विश्वकर्माको स्वरमा समावेश ‘म यस्तो गीत गाउँछु’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सत्यराज चौलागाइँको शब्द, सरोज प्याकुरेलको संगीत छ । गीतमा उदयराज पौडेलको एरेन्ज छ ।

भिडियोमा कलाकार राज कटुवाल र अभिनेत्री वर्षा शिवाकोटी फिचर्ड छन् । गीतले एक युवक र एक युवतीविचको प्रेम र वाचाको कथा भन्छ । राज र वर्षा पछिल्लो समयमा वास्तविक प्रेमका कारण चर्चामा आएका जोडी हुन् ।

भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन, सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

रेनिश फागोको कलर, सुरेश काफ्लेको ड्रोन, सरोज पाण्डे र हरि काव्या थापाको मेकअप रहेको भिडियोमा इश्वर सिन्केमान र हिमाल श्रेष्ठ मुख्य सहायक छायाकार, निर्मल खत्री र दीपक सिके सहायक कोरियोग्राफी र सुदीप ढकाल प्रोडक्सन डिजाइनर हुन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ४ : ४० बजे

एकपछि अर्का नेताले रास्वपा छाड्दै, बागमती उपसभापति पनि हुमागाईं पनि बाहिरिए

काठमाडौं- खासगरी टिकट वितरणलाई लिएर देखिएको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा

काठमाडौं- भारतको एउटा विश्वविद्यालयले चिनियाँ रोबोट कुकुरलाई आफैँले बनाएको दाबी

प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता

काठमाडौं- नेकपा (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

एजेन्सी – बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको