ओमानमा यसरी अभ्यमा गर्दैछ नेपाली क्रिकेट टोली (फोटोफिचर) « Khabarhub

ओमानमा यसरी अभ्यमा गर्दैछ नेपाली क्रिकेट टोली (फोटोफिचर)


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रिकेट विश्व च्याम्पियनसिप लिग २ र पपुवा न्युगिनीसँगको एक दिवसीय क्रिकेट श्रृंखला खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यासमा जुटेको छ ।

गत मंगलबार ओमान प्रस्थान गरेको टोलीले अभ्यास थालेको हो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टोलीले ओमानमा रहँदा लिग २ मा अमेरिका र ओमानसँग त्रिकोणीय श्रृंखलाका ४ खेल खेल्नेछ । लिगमा तीनवटै देशले एकअर्का विरुद्ध २–२ खेल खेल्ने छन् ।

लिगभन्दा अघि नेपालले पपुवा न्युगिनीसँग २ खेलको एकदीवसीय क्रिकेट श्रृंखला खेल्ने छ । ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ५ : ०६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु