विभिन्न मुद्दाका फरार ४ प्रतिवादी पक्राउ « Khabarhub

विभिन्न मुद्दाका फरार ४ प्रतिवादी पक्राउ


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- जिल्ला प्रहरी कार्यालय पर्वतले विभिन्न मुद्दाका फरार ४ जनालाई पक्राउ गरेको छ ।

विशेष सुचनाका आधारमा प्रहरीले विभिन्न मुद्दाका फरार ४ जनालाई पक्राउ गरी आज पर्वत जिल्ला अदालतमा पेश गरेको हो । उनीहरुलाई अदालतबाट बाँकी कैद-सजाय भुक्तानीको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पैयू गाउँपालिका -७ भोर्ले बस्ने बर्ष २३ को नबिन भन्ने होम बहादुर थापा, पर्वत कुश्मा नगरपालिका -५ बस्ने वर्ष २० को अनमोल कुमाल, पर्वत मोदी गाउँपालिका- ४ घर भई हाल कुश्मा नगरपालिका-६ बस्ने वर्ष ४० को बिष्णु बहादुर पुन र कुश्मा नगरपालिका-२ बस्ने वर्ष २१ का परशुराम दर्जी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १० : ०५ बजे

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर