भारतमा २७ हजार कोरोना संक्रमित थपिए, २७७ को मृत्यु « Khabarhub

भारतमा २७ हजार कोरोना संक्रमित थपिए, २७७ को मृत्यु


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमिको संख्या ३ करोड, ३६ लाख ७८ हजार २४३ पुगेको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअुनसार यहि अवधिमा भारतमा २९ हजार ६५८ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै संक्रमणमुक्त हुनेको संख्या ३ करोड २९ लाख २४ हजार ४२० पुगेको छ । गत २४ घण्टामा २७७ जना संक्रमितको मृत्यु भएको छ ।

यससँग निको हुनेको संख्या २९ हजार ६५८ पुगेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : ४१ बजे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु