प्रिमियर लिगमा आर्सनल विजयी « Khabarhub

प्रिमियर लिगमा आर्सनल विजयी


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बिजयी भएको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले हराएको हो ।

आर्सनलको जिताउन इमिल स्मिथ, पिएरे एम्रिक औबामियाङ र बुकायो साकाले एक एक गोल गरे । टोटेनहमका सन ह्युङ मिनले एक गोल फर्काए ।

जितसँगै आर्सनल ६ खेलमा ९ अंक जोड्दै १०औँ स्थानमा रहेको छ । ९ अंक जोडेको टोटेनहम ११औँ स्थानमा छ ।

 

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ८ : ४१ बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट