अफगानिस्तानीलाई दाह्री नकाट्न तालिबानको उर्दी « Khabarhub

अफगानिस्तानीलाई दाह्री नकाट्न तालिबानको उर्दी


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानले अफगानी नागरिकलाई दाह्री नकाट्न उर्दी गरेको छ ।

नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लाम धर्म उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो गर्न प्रतिबन्ध लगाइएको हो ।

तालिबानले दाह्री नकाट्न वा नमिलाउन गरिएको उर्दी उल्लंघन भए सजाय दिइने चेतावनी दिएको छ ।

तालिबानले विस्तारै विभिन्न विषय कडाइ गर्न थालेपछि उनीहरुको विगतकै जस्तो कडा शासन फर्किएको संकेत गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

शनिवार तालिबानका लडाकुहरूले चारजना सन्दिग्ध अपहरणकारीहरूलाई गोली हानेर उनीहरूले शब हेरात राज्यको सडकमा झुन्ड्याएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ९ : ११ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित