इटालियन सिरी ‘ए’ मा नापोलीको अपराजित यात्रा कायमै « Khabarhub

इटालियन सिरी ‘ए’ मा नापोलीको अपराजित यात्रा कायमै


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीको अपराजित यात्रा कायमै छ ।

आइतबार राति भएको खेलमा काग्लियारीलाई २-० गोलले हराउँदै नापोलीले लगातार छैटौं जित निकालेको छ ।

नापोलीको जितमा भिक्टर ओसिमहेन र लोरेन्जो इन्सिग्नेले एक एक गोल गरे।

जितसँगै ६ खेलमा १८ अंक जोडेको नापोली शीर्ष स्थानमा यथावत छ । काग्लियारी २ अंकसहित १९औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ११ : ५१ बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट