‘बिहानीको मिरमिरे’मा सुधीर र उषा « Khabarhub

‘बिहानीको मिरमिरे’मा सुधीर र उषा


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘बिहानीको मिरमिरेमा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दीपक शर्माको संगीत, ज्ञानेश्वर तिवारीको शब्द तथा अम्बिका अधिकारी तिवारीको निर्माण छ ।

भिडियोमा सुधीर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् । रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा आशुतोष अधिकारी एसोसिएट निर्देशक, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन र मानकृष्ण महर्जनको छायांकन छ ।

ज्ञानेश्वर तिवारीले यस अघि ‘मन पराएँ तिमीलाई’ सार्वजनिक गरेका थिए । आशुतोष फिल्मसले निर्माण गरेको भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ३ : ३० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल