छोरी प्रति पिताको स्नेह: आफैले खोप लगाएर छोरीलाई हसाए « Khabarhub

छोरी प्रति पिताको स्नेह: आफैले खोप लगाएर छोरीलाई हसाए


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पिता र उनकी छोरी बीचको स्नेहको कुनै तुलना हुन सक्दैन । यो अमुल्य प्रेम र स्नेहलाई कैयौ कथा, फिल्म र तस्बिरले समेत बयान गरेका छन् । पिता र छोरी बीचको यस्तै एक स्नेह दर्शाउने एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा एक पिता आफ्नी छोरीलाई खोप (सुई) लगाउन अपनाएको उपायले धेरैको मन जितेको छ । आफ्नी छोरी खोप लगाउँदाको पिडामा रुने भएपछि ति पिताले आफुले पनि हास्दै खोप लगाएको अभिनय गर्दछन् । यस क्रममा खोप लगाइदिने नर्स पनि बच्चीलाई सहज बनाउने सघाउँछिन् ।

बाबुले समेत खोप लगाएको देखेपछि ति बच्ची पनि खोप लगाउँछिन् । खोप लगाउँदा पिता नरोएको देखेकी उनी खोप लाउँदाको पिडा पनि हास्दै झेल्छिन् । छोरीलाई खोप लगाउने पिताको यहि तरिका धेरैले मन पराएको प्रतिकृया दिएका छन् ।

https://www.facebook.com/watch/?v=119718713311051

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १२ : १७ बजे

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका