छोरी प्रति पिताको स्नेह: आफैले खोप लगाएर छोरीलाई हसाए « Khabarhub

छोरी प्रति पिताको स्नेह: आफैले खोप लगाएर छोरीलाई हसाए


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पिता र उनकी छोरी बीचको स्नेहको कुनै तुलना हुन सक्दैन । यो अमुल्य प्रेम र स्नेहलाई कैयौ कथा, फिल्म र तस्बिरले समेत बयान गरेका छन् । पिता र छोरी बीचको यस्तै एक स्नेह दर्शाउने एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा एक पिता आफ्नी छोरीलाई खोप (सुई) लगाउन अपनाएको उपायले धेरैको मन जितेको छ । आफ्नी छोरी खोप लगाउँदाको पिडामा रुने भएपछि ति पिताले आफुले पनि हास्दै खोप लगाएको अभिनय गर्दछन् । यस क्रममा खोप लगाइदिने नर्स पनि बच्चीलाई सहज बनाउने सघाउँछिन् ।

बाबुले समेत खोप लगाएको देखेपछि ति बच्ची पनि खोप लगाउँछिन् । खोप लगाउँदा पिता नरोएको देखेकी उनी खोप लाउँदाको पिडा पनि हास्दै झेल्छिन् । छोरीलाई खोप लगाउने पिताको यहि तरिका धेरैले मन पराएको प्रतिकृया दिएका छन् ।

https://www.facebook.com/watch/?v=119718713311051

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १२ : १७ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित