साढे ५ लाख कोरोना संक्रमित थपिए, मृतकको संख्या ५२ लाख नाघ्यो « Khabarhub

साढे ५ लाख कोरोना संक्रमित थपिए, मृतकको संख्या ५२ लाख नाघ्यो


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ६१ हजार ७१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यही अवधिमा ६ हजार २८७ जना संक्रमितको मृत्यु भएको छ भने ३ लाख ९४ हजार ५१८ जना कोरोनामुक्त भएका छन्।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ लाख ५ हजार ८०० पुगेको छ। पछिल्लो पटक सबैभन्दा धेरै रसियामा १ हजार २३५ जनाको मृत्यु भएको छ। यस्तै, युक्रेनमा ६०८, पोल्याण्डमा ४२१, जर्मनीमा ३७४, ब्रजिलमा ३०३ र अमेरिकामा २९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो अवधिमा जर्मनीमा ७२ हजार, बेलायतमा ५० हजार, रसियामा ३४ हजार ६००, फ्रान्समा ३४ हजार ४००, अमेरिकामा ३० हजार ९००, चेक रिपब्लिकमा २७ हजार ७०० र पोल्याण्डमा २६ हजार ७०० जनामा कोरोना संक्रमित थपिएका छन्।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ७ : २४ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको