काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ४० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –८ ११–२० वर्ष –२० २१–३० वर्ष –४० ३१–४० वर्ष – ३६ ४१–५० वर्ष – ३१ ५१–६० वर्ष – ३१ ६१–७० वर्ष –१७ ७१–८० वर्ष – ९ ८० वर्षभन्दा माथि –४ अज्ञात– १