भुत्ते विचार बोकेर कम्युष्टि पार्टी चल्दैन : माधव नेपाल (भिडियो) « Khabarhub

भुत्ते विचार बोकेर कम्युष्टि पार्टी चल्दैन : माधव नेपाल (भिडियो)


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भुत्ते विचार बोकेर कम्युनिष्ट पार्टी नचल्ने बताएका छन् ।

शनिबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)गोदावरी नगरकमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा एमालेप्रतिर संकेत गर्दै भुत्ते विचार बोकेर कम्युनिष्ट पार्टी नचल्ने बताए ।

उनले इतिहासप्रति फर्किदै नेकपा एमाले अध्यक्ष केपी ओलीले गुटको राजनीति गरेको आरोप लगाए । नेपालले ओलीलाई बा भन्नेहरुको मात्रै एमालेमा भविश्य रहेको टिप्पणीसमेत गरे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केपी शर्मा ओलीले रेलको सपना बाँडेको आरोप लगाए । उनले घरघरमा हावाबाट ग्यास, जिजुली जस्ता सपना बाँड्दै गर्दा जनकपुरमा लिगनै नबनाई रेल ल्याएको बताए । उनले ठूलै कमिशनको खेल भएको दाबी गरे ।

मन्त्री खतिवडाले एकै पटक सडक, अस्पताललगायत बालुवाटारमा बसेर हचुवाको तालमा गरिएको आरोप लगाए ।

 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : १५ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका