'कठपुतली' ट्रेलरमा कर्माकाे डर | Khabarhub Khabarhub

‘कठपुतली’ ट्रेलरमा कर्माकाे डर


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । फिल्मका प्रमुख पात्र कर्मा वरपर केन्द्रीत ट्रेलरमा उनी कठपुतलीबाट डराइरहेको देखाइएको छ ।

विविध परिस्थितिका कारण एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्यहरु तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको कथा ट्रेलरमा देखाइएको छ ।

भीमसेन लामा निर्देशित फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ । पुष १६ गतेबाट रिलिज हुने फिल्ममा पृथ्वी राना मगरको निर्माण छ ।

सम्पदा मल्लको लेखन रहेको फिल्ममा अष्ट्रेलियाका छायाकार जोएल फ्रूमको छायांकन, विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापाको सह–निर्माण छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ११ : ३१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका