सर्पसँगको फोटोसुटमा गायिका मेटा घाइते « Khabarhub

सर्पसँगको फोटोसुटमा गायिका मेटा घाइते


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– सर्पसँग फोटोसुट गर्दा हलिउड गायिका मेटा घाइते भएकी छन् । सर्पसँगको फोटोसुट भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उनले सामाजिक सञ्जालमा ‘फेरि कहिल्यै हुँदैन’ क्याप्सन लेखेर भिडियो पोस्ट गरेकी छन् । भिडियोमा उनी सर्पसँग फोटोसुटमा व्यस्त छिन् । त्यही बीचमा कालो रंगको सर्पले उनको चिउडोमा टोक्छ । सर्पको टोकाईका कारण डराएकी मेटाले तुरुन्तै सर्पलाई फ्याक्छिन् ।

गायिका फोटोसुटका लागि भुइँमा सुतेकी थिइन् । त्यही बेला उनको शरीरमाथि केही सर्पहरु देखिए । गायिकाले कालो रंगको लेस लगाएकी थिइन् । त्यहाँ सेतो रंगको सर्प राख्दा त्यहाँ पहिले नै रहेको कालो रंगको सर्पले सेतो सर्पलाई टोक्छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १ : ३९ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक