प्रचण्डको प्रतिवेदन र विधान मस्यौदामाथि समूहगत छलफल (सूचीसहित) « Khabarhub

प्रचण्डको प्रतिवेदन र विधान मस्यौदामाथि समूहगत छलफल (सूचीसहित)


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल गर्न समूहगत विभाजन गरिएको छ ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङ विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

प्रचण्ड र गुरुङले प्रस्तुत गरेका दुवै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ । प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ ।

१ ज्येष्ठ क्युनिस्ट मञ्चः एमके प्रसाईं संयोजक, ठाउँ मञ्च अगाडि ।

२, ३ सल्लाहकार कमिटीः संयोजन नन्दकुमार थापा, मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुइटा ।

४, ५ प्रदेश १ः दुई भागमा बाँडेर । हर्क नेम्वाङ संयोजन, ठाउँ भानुभक्त हल ।

६, ७ प्रदेश २ः पारिजात हल, गणेश साह, यो पनि दुई भागमा

८, ९ लुम्बिनी प्रदेशः चक्रपाणि खनाल, सिद्विचरण हल, पुस्तकालयमा

१०, ११ गण्डकी प्रदेशः गायत्री गुरूङ, पेरिसडाँडाको माथिल्लो हल

१२ प्रवास समितिः लक्ष्मण पन्त, पेरिसडाँडा मजदुर हल

१३, १४ कर्णाली प्रदेश्ः विमला केसी एनवान पार्टी प्यालेस, बानेश्वर, दुइटा हल

१५, १६ सुदूरपश्चिमः खगराज भट्ट

१७, १८ केन्द्रीय विभागहरूः मायाप्रसाद शर्मा, क्वालिटी व्यांक्वेट, बुद्वनगर, दुइवटा समूह बनाएर

१९ विशेष प्रदेशः जगत सिंखडा, क्वालिटीमै ।

२०, २१ सम्पर्क समन्वय प्रदेशः श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार, दुइटा समूह

२२, २३ बागमती प्रदेशः काठमाडौँ व्यांक्वेट, सरल सहयात्री

२४ सम्पूर्ण आयोगहरूः काठमाडौँ व्यांक्वेटटमै, संयोजक विष्णुविकास श्रेष्ठ

२५ जबस, मोर्चाका इन्चार्जहरूः केन्द्रीय कार्यालयमा रहेको, एकता प्रक्रियामा आएकाहरू यो समूहमा रहने । यो पनि काठमाडौँ व्यांक्वेटमै, अमृता थापा संयोजन।

 

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ४ : ०० बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र